Top Navigation
  • Home
  • About Us
    • History
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राजनिती
  • विशेष
  • समाज
  • अर्थ-बाणिज्य
  • कला
  • खेल
  • अन्य
    • ग्यालरी
    • नयाँपुस्ता(Gen-Z)
    • ब्लग
    • विश्व
    • साहित्य-पाठक विचार
    • रोचक समाचार
  • Home
  • About Us
    • History
  • Our Team
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राजनिती
  • विशेष
  • समाज
  • अर्थ-बाणिज्य
  • कला
  • खेल
  • अन्य
    • ग्यालरी
    • नयाँपुस्ता(Gen-Z)
    • ब्लग
    • विश्व
    • साहित्य-पाठक विचार
    • रोचक समाचार
Search Here
विशेष
  • Home
  • विशेष
  • विदेशी विधार्थिलाई यसरि कडाइ गर्दै छ अस्ट्रेलियाले
विदेशी विधार्थिलाई यसरि कडाइ गर्दै छ अस्ट्रेलियाले अस्ट्रेलियाले अब थोरै मात्र विद्यार्थीलाई अध्ययन गर्ने अवसर दिने गरी सीमा निर्धारण गर्ने भएको छ।
साथी सञ्चार, काठमान्डौँ
साथी सञ्चार, काठमान्डौँ मंगलबार, भदौ ११, २०८१

अत्याधिक विधार्थी भित्र्याउने राष्ट्र मध्यमा पर्ने अस्ट्रेलियाले सन् २०२५ मा नयाँ भर्ना हुने विधार्थीको संख्या २,७०,००० मा सिमित गर्ने भएको छ ।

यो पछिल्लो कदमबाट अस्ट्रेलियाका शिक्षण संस्स्थाहरुले असन्तुष्टी व्यक्त गर्न थालेका छन् तर सरकारले शिक्षाको गुणस्तरमा सुधार गर्नका लागी यो निर्णय गरेको जनाएको छ । सरकारी तथ्यांक अनुसार हाल अस्ट्रेलियमा करिब सात लाख भन्दा बढी विदेशी विधार्थिहरु रहेका छन् ।   

शिक्षामन्त्री जेसन क्लेअरले शङ्कास्पद व्यवसाय गर्नेहरु पनि विधार्थिको रुपमा प्रवेश गरेर शैक्षिक क्षेत्रको दुरुपयोग र बदनाम गर्न खोजिरहेको बताएका छन् । शिक्षण संस्थाहरुले भाषाको पर्याप्त ज्ञान नभएका विद्यार्थीलाई भर्ना गरेको, कम गुणस्तरको शिक्षा वा तालिम दिएको र अध्ययनका लागि नभई काम गर्ने उद्देश्यले आउने मानिसहरूलाई विद्यार्थीका रूपमा भर्ना गरेको आरोप सरकारले लगाउँदै आएको छ र नेपालजस्ता मुलुकहरुबाट जाने विधार्थिको हकमा त्यो यथार्थ जस्तो पनि देखिन्छ । 

पछिल्लो समय अस्ट्रेलियामा देखिएको आप्रवासन तथा आवास सम्बन्धी समस्याहरुको मुख्य जिम्मेवार पक्षको रुपमा त्यहाँका शिक्षण संस्थाहरुले आरोप खेप्दै आएका छन् । यो कदमले अस्ट्रेलियामा अध्ययनका लागी जान चाहने नेपाली विधार्थिहरुलाई पनि अफ्ठ्यारो पर्ने देखिन्छ ।


प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  २३:३०
प्रतिक्रिया दिनुहोस्
थप विशेष
नेपालमा प्राकृतिक विपत व्यवस्थापन: सरकारले ध्यान दिनुपर्ने प्रमुख पक्षहरू
नेपालमा प्राकृतिक विपत व्यवस्थापन: सरकारले ध्यान दिनुपर्ने प्रमुख पक्षहरू मंगलबार, असोज १५, २०८१
Contact Us

सम्पर्क ठेगाना

sathi sanchar

Email: [email protected]
URL: www.sathisanchar.com

टेलिफोन

9861013013
Team
Follow us on Twiitter
Like us on Facebook
© 2025 Sathi Sanchar. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्