Top Navigation
  • Home
  • About Us
    • History
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राजनिती
  • विशेष
  • समाज
  • अर्थ-बाणिज्य
  • कला
  • खेल
  • अन्य
    • ग्यालरी
    • नयाँपुस्ता(Gen-Z)
    • ब्लग
    • विश्व
    • साहित्य-पाठक विचार
    • रोचक समाचार
  • Home
  • About Us
    • History
  • Our Team
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राजनिती
  • विशेष
  • समाज
  • अर्थ-बाणिज्य
  • कला
  • खेल
  • अन्य
    • ग्यालरी
    • नयाँपुस्ता(Gen-Z)
    • ब्लग
    • विश्व
    • साहित्य-पाठक विचार
    • रोचक समाचार
Search Here
नयाँपुस्ता(Gen-Z)
  • Home
  • नयाँपुस्ता(Gen-Z)
  • मिस्टर बिस्ट : नयाँपुस्तका लागी एक प्रेरणादायी युटुवर
मिस्टर बिस्ट : नयाँपुस्तका लागी एक प्रेरणादायी युटुवर निरन्तरको मेहेनत र सिर्जनशिल कन्टेण्ट प्रस्तुत गरेर युटुवबाट पनि भरपुर सफलता प्राप्त गर्न सकिने रहेछ भन्ने कुराको उदाहरणको रुपमा मिस्टर बिस्ट नयाँ पुस्ताका लागी एक प्रेरणाका स्रोत हुन् ।
साथी सञ्चार, काठमाण्डौँ
साथी सञ्चार, काठमाण्डौँ बिहीबार, भदौ १३, २०८१

मिस्टर बिस्टका नामले चर्चामा रहेता पनि उनको वास्तविक नाम जिमी डोनाल्डसन हो । अमेरिकि युटुवरको रुपमा चिनिने उनि उधमि सँगसँगै परोपकारका काम काम गर्ने समाजसेवी पनि हुन् । विश्वकै सर्वाधिक सब्स्क्राइबर भएका उनले आफ्नो च्यानलमा विभिन्न मनोरन्जनात्मक स्टन्ट, च्यालेन्ज र उपहारका लागी हुने प्रतिस्पर्धाका भिडियो सामग्रीहरु प्रस्तुत गर्दछन् ।  

डोनाल्डसनले २०१२ मा १३ वर्षको उमेरमा युटुबमा भिडियोहरू पोस्ट गर्न थाले, सुरुमा गेमिङ सामग्रीमा ध्यान केन्द्रित गरे। २०१७ मा, उनको १००,००० मा गन्ने भिडियो भाइरल भयो। सय मेगाफोन प्रयोग गरेर सिसा फुटाउने प्रयास गर्ने र २४ घण्टा पानीमुनि बस्ने जस्ता स्टन्टहरूबाट उनले थप लोकप्रियता कमाए। 

२०१९ मा, डोनाल्डसनले २००,००० डलरको पुरस्कार राखेर रियल लाईफ ब्याटल रोयल कम्पिटिसन को आयोजना गरे । अर्को वर्ष, उनले ३२ इन्फ्लुन्सरहरुलाई समेटेर २५०,००० डलर पुरस्कारको भव्य पुरस्कार सहित रक, पेपर, सिजर कम्पिटिसन आयोजना गरे, जुन त्यस समयमा युटुबको सबैभन्दा धेरै हेरिएको लाइभ कार्यक्रम बन्यो।


यसैबीच डोनाल्डसनको उद्यमशीलतामा फिस्टेबल्स्, चकलेट ब्रान्ड र मिस्टर बिस्ट बर्गर समावेश छन्। उनि टिम ट्रीज र टिम सीजका सह-निर्माता पनि हुन जसले वातावरणीय संरक्षणको प्रयोजनको लागी  सामूहिक रूपमा ५३ मिलियन डलर भन्दा बढी उठाएका छन् ।

यी विभिन्न गतिविधिहरुमार्फत उनको अनुमानित नेटवर्थ ५०० मिलियन डलरमा पुर्‍याएको छ, जसले उनलाई सबैभन्दा धेरै कमाउने युटुबर मध्ये एक बनाएको छ। २०२२ मा, फोर्ब्सले उनलाई २०२१ मा ५४ मिलियन डलर बराबरको अनुमानित आम्दानीका कारण युट्युबको सबैभन्दा धेरै कमाउने सिर्जनाकर्ताको रूपमा स्थान दिएको थियो । 

जुलाई २८, २०२२ मा, डोनाल्डसनले युटुबमा १०० मिलियन सब्स्क्राइबर पुर्याए र २०२२ को नोभेम्बरमा, उनले ११२ मिलियन भन्दा बढी सब्स्क्राइबर पुराएसँगै एक प्लेटफर्ममा एक व्यक्तिको सबैभन्दा धेरै सब्स्क्राइबरको रेकर्ड संगै गिनीज वर्ल्ड रेकर्ड हासिल गरे। उनले लगातार चार वर्ष स्ट्रिमी अवार्ड्स (२०२०-२०२३) मा क्रिएटर अफ द इयर र निकेलोडियन किड्स च्वाइस अवार्ड्स (२०२२-२०२३) मा मनपर्ने पुरुष क्रिएटर सहित धेरै अन्य पुरस्कारहरू जितेका छन्। २०२३ मा, टाइमले उनलाई संसारका १०० प्रभावशाली व्यक्तिहरू मध्ये एकको रुपमा नाम दियो। अहिले उनको युटुवमा ३०० मिलियन भन्दा बढी सब्स्क्राइबर छन् । 

निरन्तरको मेहेनत र सिर्जनशिल कन्टेण्ट प्रस्तुत गरेर युटुवबाट पनि भरपुर सफलता प्राप्त गर्न सकिने रहेछ भन्ने कुराको उदाहरणको रुपमा मिस्टर बिस्ट नयाँ पुस्ताका लागी एक प्रेरणाका स्रोत हुन् । 


प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  २१:१२
प्रतिक्रिया दिनुहोस्
Contact Us

सम्पर्क ठेगाना

sathi sanchar

Email: [email protected]
URL: www.sathisanchar.com

टेलिफोन

9861013013
Team
Follow us on Twiitter
Like us on Facebook
© 2025 Sathi Sanchar. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्